KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जापान विमान दुर्घटना पाँच जनाको मृत्यु

जापान विमान दुर्घटना पाँच जनाको मृत्यु

एजेन्सी, जापानको हनेदा विमानस्थलको धानवनमार्गमा दुई विमान ठोकिएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

जापान एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा रनवेमा रहेको कोष्ट गार्ड एयरलाइन्सको विमानमा ठोकिएको थियो । ठोकिएपछि दुवै विमानमा भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान एयरलाइन्समा रहेका चालक दलका १२ र ३ सय ६७ यात्रुसहित कूल ३ सय ७९ जनालाई सकुशल उद्धार गरिएको छ ।

तर कोष्ट गार्डको विमानभित्र रहेका ६ मध्ये ५ चालक दलका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै जापानको सरकारी संचारमाध्याम एनएचकेले जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कोष्ट कार्डको विमान सोमबार गएको भूकम्पप्रभावित क्षेत्रमा राहत लिएर जान लागेको थियो ।

दुर्घटनापछि लागेको आगो दुई घण्टासम्म पनि निभाउन नसक्दा जहाज पुरै जलेर नष्ट भएको छ ।

Facebook Comment


Related Posts

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा प्रस्थान

ताजा समाचार

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar