KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं, २३ कार्तिक । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

विदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा मोटरसाइकल चालक ४७ वर्षीय बुद्धिमान तामाङ, ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ ।

गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comment


Related Posts

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

इरानको आयात–निर्यात ठप्प पार्ने अमेरिकी रणनीति, नयाँ कार्यदल सक्रिय

इरानको आयात–निर्यात ठप्प पार्ने अमेरिकी रणनीति, नयाँ कार्यदल सक्रिय

ताजा समाचार

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै

तिहारको चौथो दिन आज गाईपूजा गरी मनाइँदै


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar