KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस प्रदेश सरकार द्धारा क्रिकेट खेलाडीहरुलाई सम्मान

मधेस प्रदेश सरकार द्धारा क्रिकेट खेलाडीहरुलाई सम्मान

जनकपुरधाम, २० मंसिर । केपी ओली कप टी ट्वेंटी क्रिकेट प्रतियोगितामा ऐतिहासिक जीत हासिल गरेको मधेश प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमंत्री सरोजकुमार यादवले बधाई दिदै भावपूर्ण सम्मान गरेका छन ।

खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको भन्दैे प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको पूर्वाधार खडा गरिने मुख्यमंत्री यादबले बताए ।

सो अवसरमा प्रदेशका विजयी टिमलाई रु पांच लाख प्रोत्साहनस्वरुप प्रदान गरिने समेत घोषणा गरेका छन । सो अवसरमा मुख्यमंत्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए ।

पोखरामा मंसिर १५ गते भएको रोमांचक फाइनलमा मधेश प्रदेशले दस जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।

Facebook Comment

Related Posts

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

काभ्रेमा बस हुदाँ २३ जना घाइते

काभ्रेमा बस हुदाँ २३ जना घाइते

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar