KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रपतिको कार्यक्रमको समाचार संकलनका लागि पत्रकारले जनकपुरधामका मेयरबाट पास लिनुपर्ने

राष्ट्रपतिको कार्यक्रमको समाचार संकलनका लागि पत्रकारले जनकपुरधामका मेयरबाट पास लिनुपर्ने

जनकपुरधाम,८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् । आज बिहान ९ बजे उनी जनकपुरधाम आउन लागेका हुन् ।

राष्ट्रपति पौडेल जनकपुरधाम आएलगत्तै जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दन तथा मन्तव्यको कार्यक्रम केन्द्रको हलमा राखिएको छ । उक्त कार्यक्रममा प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । तर, कार्यक्रमको रिपोर्टिङका लागि सहज व्यवस्था नगरेको भन्दै पत्रकारहरूले असन्तुष्ट व्यक्त गरेका छन् ।

समाचार सम्प्रेषणका लागि जनकपुरधामका मेयर मनोज साहबाट पास लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

मेयर साहले २० जना पत्रकारलाई पासको व्यवस्था मिलाएको बताए । सीमित पत्रकारलाई पास वितरणको आधारबारे उनले प्रष्ट जवाफ दिएनन् ।

नेपाल पत्रकार महासंघ धनुषाका सल्लाहकार पुरन गुप्ताले सहजरूपमा समाचार सम्प्रेषणको व्यवस्था मिलाउनुपर्ने बताए । साहले पत्रकार महासंघलाई १२ वटामात्र पास दिने भनेकोमा अस्वीकार गरिएको उनले जानकारी दिए ।

Facebook Comment

Related Posts

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar