KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा आज बरसाइत पर्व मनाइँदै

मधेशमा आज बरसाइत पर्व मनाइँदै

जनकपुरधाम,५ जेठ । आफ्नो पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मधेशका महिलाहरुले आज बरसाइत अर्थात बटसावित्री पर्व मनाईदै छन् ।

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाईने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाहरुले फरक विधिअनुसार मनाउने गरेका छन । नवविवाहिता महिलाहरुले पहिलो वरसाइत अनिवार्यरूपमा श्रीमानकै घरमा मनाउनुपर्छ ।

बिहीबार नहायखाय गरी सात्विक भोजन गरेपछि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वरको रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । औला भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्ने गर्छन ।

यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामका साथ यसलाई मनाउने गर्दछन् । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ ।

सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar