KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देश आर्थिक मन्दीमा फसे : चौधरी

देश आर्थिक मन्दीमा फसे : चौधरी

काठमाडौं २४ बैशाख । तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दीमा फसेको निश्चित भएको नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बताउनुभएको छ ।

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै सांसद चौधरीले सो कुरा बताएका छन ।

सांसद चौधरीले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने,एडिवि र विश्व बैंकले ४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरे पनि अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने तथ्याङ्क विभागले देखाएको छ ।

उनले अर्थतन्त्रको वर्तमान समस्याको अवस्था र चुनौतीको विगतमा कहिल्यै नआएको बताउनुभयो । उनले चालु आर्थिक वर्षमा करिब साढे १० महिनामा राजस्व संकलन लक्ष्यको तुलनामा करिव ५१ प्रतिशत मात्रै राजस्व संकलन भएको उल्लेख गरे ।

उनले उत्पादनमुलक उद्योगहरुमा २० देखि ८० प्रतिशतसम्म घटेको सरकारका रिपोर्टहरुले पुष्टि गरेको दाबी गरे । उनले निजी क्षेत्र हतोत्साहित रहेको भन्दै बजारमा मन्दीका लक्षणहरु देखिएको उल्लेख गरे ।

उनले ३५ प्रतिशत उद्योगहरु विस्थापित भएको भन्दै मुख्य व्यापारीक केन्द्रका सटरहरु खुल्न छाडेको बताएका छन । उनले भने, ‘मुलुकको समग्र वित्तिय क्षेत्र गम्भिर समस्या लक्षणहरु देखापरेका छन् ।

बैंकहरुको खराब कर्जा गत वर्षको तुलनामा दोब्बर वृद्धिहुँदै २.६३ प्रतिशत पुगेको छ । यो ४ प्रतिशत पुग्ने देखिएको छ । ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा पर्नेहरुको संख्या दोब्बर पुगेको छ ।

गत बैंकको कालोसूचीमा पर्ने २२ हजार पुगेको चालु आर्थिक वर्षमा ४८ हजार भन्दा माथि पुगेको छ ।

Facebook Comment

Related Posts

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar