KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

“सबल विश्व दृष्टिकोण सम्बन्धी दुई दिने तालिम सम्पन्न

“सबल विश्व दृष्टिकोण सम्बन्धी दुई दिने तालिम सम्पन्न

प्रदीप दास
रौतहट,३ चैत्र । रौतहटको चन्द्रपुरमा अवस्थित होटल तराई इनको सभा हलमा निरन नेपालको आयोजना तथा वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा मोरल भ्यालु परियोजना अन्तर्गत भ्ध्ख् द्वारा संचालित “सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम“ भब्यतापूर्वक सम्पन्न भएको छ ।

त्यस तालिममा प्रतिनिधि – नायब – व्यवस्थापक – खलिपा – अवतार सम्बन्धी प्रश्न हरु गर्दै ; ईश्वरले भन्नु भयो,अब हामी मानिस सृष्टि गरौं ,हामी मानिस हाम्रै स्वरूप बनाउँछौ र मानिस हामी जस्तै हुनेछन् ,साथै तिनीहरू जलचर,नभचर,स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरू माथि शासन गर्नेछन् भन्ने धारणा बारे प्रष्ट पारेको थियो ।

त्यही अवसरलाई स्मरण गर ! जब तिम्रो पालनकर्ताले फरिस्तहरुलाई भने, म धर्तीमा प्रतिनिधि( खलीफा) बनाउनेवाला छु प्रशिक्षणमा मानव जातिको पहिचान बारे भनिएको थियो । संसारको व्यवस्थापन नै उपासना हो ,यसको व्यवस्थापनको लागि आवश्यक सम्पूर्ण गुण र माध्यम मानवलाई प्रदान गरिएको छ भन्ने विषयमा छलफल गरिएको थियो ।

भिजन शीर्षकमा बुझाए अनुसार अशिक्षा÷ नारी शिक्षा बारे गलत धारणा,शिक्षामा विभाजन,महिलाले आर्थिक कारोवार सम्भाल्न सक्दैनन् भन्ने धारणा ,धर्म र कर्मको आधारमा विभेद ,भाग्यबारे अन्धविश्वास,मानसिकता ( मागन कै लागि जन्मेका ) , झुठ र धोका,धार्मिक व्यक्तिले धन आर्जन गर्न नहुने बारे अन्तरक्रिया भएको थियो ।

समाजमा करुणाका पात्रहरूबारे पनि अवधारणाहरु राख्दै लैङ्गिक आधारमा उपेक्षामा परेकाहरू ,रंग र जातीय आधारमा ,आर्थिक विपन्नताका कारण उपेक्षा वा अन्यायमा परेकाहरु र प्राकृतिक कारणले गर्दा जन्म देखि नै अपाङ्गता भएका व्यक्तिहरूको मान सम्मान गर्ने बारे प्रष्ट्याएको थियो ।

हाम्रो समाजमा विकृतिका रूपमा विद्यमान रहेका समस्याहरू समाधान गर्न संयुक्त रूपमा काम गर्नु पर्ने हुन्छ किनभने सहकार्य क्षमता ,विज्ञता र स्रोत साधनलाई सँगै लिएर आएको हुन्छ भन्ने विषयमा गहन रूपमा लाग्नुपर्ने बताईएको थियो ।

त्यस्तै ,आफ्नो धन सम्पती अरूको लागि खर्च गर्नेहरूको उदाहरण त्यस दानाको जस्तो छ जसबाट सातवटा बालाहरू उत्पादन हुन्छन् ,जसका प्रत्येक बालामा सय सयवटा दानाहरू हुन्छन, ईश्वरले व्याजलाई भेटाउँछन् र दानामा अभिवृद्धि गर्ने गर्छन् भनी प्रकाश पारिएको थियो ।

यस दुई दिने तालिममा निरन नेपालको कार्यक्रम संयोजक नाहिदा बानु ,रौतहट ÷सर्लाही जिल्लाको जिल्ला अध्यक्ष ,वर्ल्ड भिजन नेपालको नीति तथा सञ्चार विज्ञ प्रमिल अधिकारी, आर्डिसी नेपालका रौतहट जिल्ला कोषाध्यक्ष ममता झा ,राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको प्रतिनिधिहरु लगायत विभिन्न जिल्लाका धर्मका धार्मिक अगुवाहरू मौलानाहरु, पण्डिजीहरु र पाष्टरहरुको विशेष उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

Facebook Comment

Related Posts

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar