KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सांसद शेष नारायणद्धारा निर्माणाधीन पुलको निरिक्षण

जनकपुरधाम १० पुस । मधेश प्रदेशका प्रदेश सांसद शेष नारायण यादबले धनुषामा निर्माणाधीन पुलहरुको निरिक्षण गर्नु भएको छ । सांसद यादबले जनकपुरधामको कुर्था देखि रानी बजार(बिवाह मण्डप) सम्मका निर्माणाधीन पुलहरुको निरिक्षण गर्नु भएको थियो । कुर्था देखि बिवाह मण्डप सम्मको पुलहरुको काम जग्गा बिबादका कारण काम रोकिएको थियो भने जग्गा सम्बन्धी मुद्दा अदालतमा परेको सांसद यादबले जानकारी दिनुभएको थियो । पुल निरिक्षणको क्रममा सांसद यादब भने हामी जग्गा बिबादमा परेका पक्ष बिपक्षलाई एक ठाउमा बसाएर समझदारी गराउने समेत बताए । सांसद यादबले त्यस क्षेत्रका वाडाध्यक्ष, समाजसेबी,बुधिजिबि,जनप्रतिनिधि र पत्रकार सहितलाई लिएर पुलको निरिक्षण गरेका हुन ।

Facebook Comment

Related Posts

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar