KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दैविक अस्पतालको लापरवाहीले गुमाए एक युवकले खुटा

दैविक अस्पतालको लापरवाहीले गुमाए एक युवकले खुटा

जनकपुरधाम ८ पुस । जनकपुरधामको एक अस्पतालको लापरवाहीले एक युवाले आफ्नो खुटा गुमाएको परिवारजनले आरोप लगाएका छन । जनकपुरधामको भ्रमरपुरा चौक स्थित संचालनमा रहेको दैविक इन्टरनेशनल हस्पीटलको लापरवाहीले जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २५ लोहना निवासी २२ वर्षिय अमित कुमार पासवानले खुट्टा गुमाउनु परेको आरोप लागाएको छ । खुटामा समान्य फ्याक्चर भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरियो तर बिशाल राई नामको दलाल यहा राम्रो उपचार नभएको भन्दै पासवानको परिवारजनलाई ललाई फकाई भ्रमरपुराचौक स्थित दैविक इन्टरनेशनल हस्पिटलमा भर्ना गर्न लगाएको पासवानका काका सुर्यदेव पासवानले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा बताएका छन । सुर्यदेव पासवानका अनुसार मंसिर २८ गते सो होस्पीटलमा भर्ना गराइएपछि त्याहाका डाक्टर कुमार सम्भवले २९ गते विहान खुटामा अपरेसन गरेर स्टिल लगाउने भनेर आफुलाई भनियो तर दुईदिन पछि पनि अपरेशन नगरिएपछि पुनः चिकित्सकलाई अपरेशनका लागि भनिएपनि विरामीको कहिले बरफले सेक्ने र कहिले तातोले सेक्ने बाहेक केहि नगरेको वताउनुभयो । चार दिन पछि खुटानै काम नलाग्ने अवस्थामा पुगी कालो भएपछि चिकित्सकले आफनो अस्पतालमा सम्भव नभएको भन्दै अन्तै लान भनि दबाब दिएको वताउदै पासवानले अन्ततः आफुहरुले काठमाण्डौ स्थित विएण्डवी अस्पतालमा भर्ना गरेको वताउन’भयो । काठमाण्डौमा भर्ना गरेपछि त्याहाका चिकित्सकले खुटाको अवस्था खराव भइसकेकोले विरामीको ज्यान वचाउनका लागि खुटानै हटाउनुपर्ने वताए । र सोहि अनुसार खुटामा भएको फयाक्चरलाई दैविक इन्टरनेशनलको लापरवाहीले घरका एकमात्र कमाउ सन्तान तथा लक्का जवान युवकको खुटा गुमाउनु परेको उनले वताए । यस विषयमा सम्वन्धित हस्पिटललाई क्षतिपुर्ति तिर्नुपर्ने भन्दा आफुहरुलाई केहि थाहा नभएको जे गर्नुछ गर भनेपछि संचारमाध्यमलाई गुहार्नुपरेको सुर्यदेव पासवानले वताएका छन् । यता जनकपुरधामका अस्पताल दैविक इन्टरनेशनल हस्पिटलको लापरवाहीले नै खुटा गुमाउनु परेको विषयमा मधेश क्रान्ति संघर्ष समितिलाई ध्यानाकषर्ण भएको छ । सवै कागजात र प्रमाणहरु हेर्दा हस्पीटलको लापरवाही देखिएकोले हस्पीटलले क्षतिपुर्ति तिनुपर्ने समितिका संयोजक नवीन यादवले वताउन’भयो । यता अस्पताल प्रशासनले अस्पतालको लापरवाहि नरहेको बताएका छन । पासवानको भरखरै विवाह भएको र पांच महिनाको बच्चा पनि रहेको छ भने पासवानका पिता विष्णु पासवान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा लामो समय देखि कार्यरत रहेको जानकारि प्राप्त भएको छ ।

Facebook Comment

Related Posts

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar