KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाह पञ्चमी महोत्सवको तयारी शुरु

विवाह पञ्चमी महोत्सवको तयारी शुरु

जनकपुरधाम २९ कार्तिक । जनकपुरधाममा भव्यताका रुपमा मनाइने श्री सीताराम विवाह पञ्चमी महोत्सवको तयारी शुरु भएको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र जगत जननी माता जानकीसँग शुभ विवाहको स्मरणमा आउने मंसिर ७ गतेदेखि सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाउने तयारी सुरु भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ श्री रामरोशन दासले जानकारी बताएका छन । विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्सिर ७ गते नगर दर्शन, दोस्रो दिन ८ गते फूलबारी लीला, तेस्रो दिन ९ गते धनुष यज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौँ दिन मङ्सिर ११ गते मटकोर, छैंठौं दिन मङ्सिर १२ गते स्वयंवर तथा रात्रि विवाह उत्सव र सातौँ तथा अन्तिम दिन मङ्सिर १३ गते राम कलेवा गरी सीताराम विवाह पञ्चमी सम्पन्न हुँने छ । हिन्दुहरूको आस्थासित जोडिएको भगवान् सीताराम विवाह महोत्सवको प्रमुख अतिथि यस पटक भारत उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत रहने महन्थ दासले बताए ।

Facebook Comment

Related Posts

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar