KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

काठमाडौं, २ वैशाख । काठमाडौंमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक, कानुनी र नीतिगत निर्णयहरू गरेको छ।

बैठकले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने, सुरक्षा संयन्त्र सुधारका लागि समिति बनाउने तथा अन्तर्राष्ट्रिय सहायतादेखि राजश्व प्रशासनसम्मका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्का निर्णयहरू (बुँदागत)

  • बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण/मेलमिलाप कोषका लागि स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने।
  • आन्तरिक राजश्व विभाग र मातहतका विभिन्न कर प्रशासनका अधिकारीहरूलाई अन्तःशुल्क अधिकृतको रूपमा तोक्ने।
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
  • नेपाल–भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधिसभामा जानकारीका लागि पेश गर्ने।
  • संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड २०८२ स्वीकृत गर्ने।
  • २०६२/०६३ पछि उच्च पदमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने।
  • २०८२ भदौमा भएको घटनाको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्र अध्ययन गर्न तीन सदस्यीय समिति गठन गर्ने।

Facebook Comment

Related Posts

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

सरकारद्वारा थप चार देशमा पुनः श्रम स्वीकृति खुला

सरकारद्वारा थप चार देशमा पुनः श्रम स्वीकृति खुला

इरानसँगको द्वन्द्व छिट्टै टुंगिन सक्ने ट्रम्पको संकेत

इरानसँगको द्वन्द्व छिट्टै टुंगिन सक्ने ट्रम्पको संकेत

ताजा समाचार

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

सरकारद्वारा थप चार देशमा पुनः श्रम स्वीकृति खुला

सरकारद्वारा थप चार देशमा पुनः श्रम स्वीकृति खुला

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar