KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गठबन्धनका उम्मेदवार जितेपछि विकासले रफ्तार लिने : झा

गठबन्धनका उम्मेदवार जितेपछि विकासले रफ्तार लिने : झा

कार्तिक २० जनकपुरधाम । पुर्ब मन्त्रि तथा धनुषाका लोकप्रिय नेता अनिल कुमार कुमार झाले पाँच दलिय गठबन्धनका उम्मेदवारले जितेपछि विकासले रफ्तार लिने बताए । धनुषा क्षेत्र नम्बर ३ बाट गठबन्धनबाट उम्मेदवार बनेका पुर्ब मन्त्रि झाले आईतवार जनकपुरधाम उपमहानगरपालिका ६ मा मतदाताहरु संग भेटघाट गर्दै क्रममा यसो बताएका हुन् । साथै जनताका समस्याहरुलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने पनि बताए । गठबन्धनका उम्मेदवारलाई जिताएपछि धनुषा क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आफूहरु लागि पर्ने उनले बताए । यस्तै धनुषा क्षेत्र नम्बर ३ ‘ख’ बाट लोसपाका उम्मेदवार प्रमेश्वर साहले गठबन्धन सत्य र असत्य, राम र रावणबिचको लडाइ भएको बताए । गठबन्धनका उम्मेदवारले जितेपछि जनताका बाचा पूरा गर्ने बताए । त्यसैगरी धनुषा क्षेत्र नम्बर ३ प्रदेश क बाट उम्मेदवार बनेका नेपाली काग्रेसका राम सरोज यादबले द्वन्द्वको राजनीति अन्त्य गर्न, संविधानलाई दुर्घटनाबाट जोगाउन गठबन्धन बनेको बताए । क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार अनिल कुमार झा योग्य व्यक्ति भएको उनले बताए । गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

Facebook Comment

Related Posts

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

विवादित सञ्चार विधेयकमा मधेश सरकार पछि हट्यो

विवादित सञ्चार विधेयकमा मधेश सरकार पछि हट्यो

ताजा समाचार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar