KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उम्मेदवार महाजन र ज्ञानेन्द्र घरदैलोमा व्यस्त

उम्मेदवार महाजन र ज्ञानेन्द्र घरदैलोमा व्यस्त

केपी रिपोर्टर
जनकपुरधाम ९ कार्तिक । धनुषा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त देखिएका छन  । प्रतिनिधीसभा सदस्यका उम्मेदवार महाजन यादब र प्रदेशसभाका उम्मेदवार ज्ञानेन्द्र कुमार यादब बिभिन्न गाउटोलमा गएर घरदैलोमा गर्दैछन । निर्वाचन क्षेत्रको बिकासका हामीलाई अवसर दिनु भन्दै बिभिन्न वार्डहरुमा उम्मेदवारहरु पुग्ने गरेका छन् । यसै क्रममा बुधवार धनुषाको लक्ष्मीनिया गाउपालिका वार्ड नं ५ मा पुगेर  उनीहरु मतदाताहरु संग मत मागेका थिए । प्रतिनिधीसभा सदस्यका उम्मेदवार महाजन यादबले मेरो राजनितिक ईतिहास पुरानै भएकालै यसपालि जनता जनार्दनले मौका दिने बताएका छन  । त्यस्तै प्रदेश सभाका उम्मेदवार ज्ञानेन्द्र कुमार यादबले आफु सांसद र मन्त्रि हुदा जनताको हरेक सुख दुखमा साथ दिएको र बिकासको काम पनि धैरैनै गरेको बताएं ।

Facebook Comment

Related Posts

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

रश्मी रिजाल मृत्यु प्रकरण : आत्मदाह भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

जलस्रोतलाई ऊर्जा मात्र होइन, समग्र विकाससँग जोड्नुपर्छ  यादव

जलस्रोतलाई ऊर्जा मात्र होइन, समग्र विकाससँग जोड्नुपर्छ यादव

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar