जनकपुरधाम ५ कातिक । प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकताबाट बन्चित भएका नेपाली नागरिकले नागरिकता पाउन गठबन्धनले जित्नु पर्ने कताएका छन । कार्यक्रममा सहभागि शिर्षनेताहरुले पनि देश, संविधान र अहिले सम्मका उपलब्धी बचाउन गठबन्धन जिताउनै पर्ने उनीहरुको भनाई थियो । लोसपा नेपालका वरिठ नेता सरतसिंह भण्डारीले गत स्थानिय तहको निर्वाचनको नतिजालाई न्युह बनाएर अगामि चुनावमा तितामिठा कुराहरु नकोटयाउन आग्रह गर्दै लोकतन्त्र बचाउन गठबन्धन जित्नु पर्ने बताउनुभयो । कांग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्ण यादवले अध्यक्षता गरेका थिए भने कार्यक्रममा कांग्रेसका नेता विमलेन्द्र निधी, आनन्द प्रसाद ढुङ्गाना सहितकाले सम्बोधन गरेका थिए ।