KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषाको सबैलामा दशैको रौनक सुरू

धनुषाको सबैलामा दशैको रौनक सुरू

धनुषा १५ भादौ । धनुषाको सबैला नगरपालिका ३मा बर्सौ देखि लागिरहेको दुर्गा पुजाको लागि बुधवार विधिपूर्वक ध्वजा स्थापना गरिएको छ।
प्रत्येक वर्ष जस्तै विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार बुधबार विशेष विधीपुर्वक सबैलाको माँ दुर्गा मन्दिर अगाडि ध्वजा गाडिएको छ ।
नजिकैको फुलवारीमा साधुसन्त र पुरोहित सहित श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सबैलाका सचिव नथुनी यादव (हरेराम) को अगुवाईमा विधिपुर्वक बाँस कटाएर ल्याइएको र सबैला बजारमा रहेको दुर्गा मन्दीर अगाडि पुजापाठ गरि ध्वजा गाडिएको छ।
धनुषा सहित यस क्षेत्रमै सबैलाको दुर्गा पुजा प्रसिद्व र ठुलो मानिने गरेको छ ।

श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाको आयोजनामा सबैला बजारमा लाग्ने मेला चर्चित रहेको छ । अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सबैलाको मेला प्रसिद्व रहेको आयोजकले बताए ।
सबैलामा माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा छिमेकी देश भारतको बिहार र धनुषा जिल्ला भरिका दर्शकहरु आउने गरेको दुर्गा भवानी प्रतिष्ठान सबैलाको सचिव नथुनि यादव (हरेराम)को भनाई छ ।
ध्वजा स्थापित भएसंगै मेलाको विधिवत तयारी सुरु भएको प्रतिष्ठानका अध्यक्ष विरेन्द्र नायकको भनाई छ । मेलामा पहलमानी,मैथिली सांस्कृतिक झल्काउने मैथिली सांस्कृतिक कार्यक्रम तथा खेलकुद लगायतको मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले बताएका छन।
गत बर्ष ध्वजा स्थापना भएकै दिन सबैलामा नव दुर्गा मन्दिर निर्माणको लागि तत्कालीन नगर प्रमुख बिजय शंकर साहले शिलान्यास गरेको थिए भने एक बर्षमा मन्दिर निर्माणकार्य लगभग ९५%सम्पन्न भैसकेको र अरु कार्य मेला भन्दा अगामिनै सम्पन्न हुने दुर्गा भवानी प्रतिष्ठानका सचीव यादवले बताएका छन।
सबैलाको दुर्गा भवानी प्रतिष्ठान कार्यसमितिको म्याद सम्पन्न भए संगै यो बर्ष दुर्गा भवानी प्रतिष्ठानको चुनावका लागि नया सदस्यता समेत वितरण भए पछि भर्खरै भएको दुर्गा भवानी प्रतिष्ठान सबैलाको साधारण सभाबाट पुरानै समितिलाई एक बर्षको लागि पुनः म्याद थप गरिएको छ।एमाले र काङ्ग्रेसले गठबन्धन गरि मन्दिर निर्माणका एजेन्डा बनाई प्रतिष्ठानको चुनाव जितेका थिए जनता संग गरेको प्रतिबद्धता पुरा गरेपछि सबैलाबासिले पुनः एक बर्ष उक्त समितिलाईनै मेलाको जिम्मेवारी दिएपछि श्री श्री १०८श्री दुर्गा भवानी प्रतिष्ठान सबैलाको अध्यक्ष बिरेन्द्र नायक र सचीव हरेराम यादव खुसि व्यक्त गरेका छन भने जनताले दिएको जिम्मेवारी राम्रोसँग संग पालना गर्ने बताएका छन।

Facebook Comment

Related Posts

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar