KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालकुमारी घटना : प्रहरी प्रमुख हेडक्वार्टर र सीडीओ गृह मन्त्रालय तानिए

बालकुमारी घटना : प्रहरी प्रमुख हेडक्वार्टर र सीडीओ गृह मन्त्रालय तानिए

काठमाडौं, १४ पुस । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।

बालकुमारी घटना भएको दोस्रो दिन गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय हेडक्वार्टर तानेको छ ।

शुक्रबार ललितपुर महानगरपालिका वडा नं ८ बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाउने मृतकप्रति मन्त्रालयले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।

Facebook Comment

Related Posts

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar