KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषाका पासमानलाई नेपाल ल्याइयो

लागूऔषधसहित तीन जना युवक पक्राउ

काठमाडौं, १० पुस । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषाका औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए ।

पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डबाट निकालेर प्रयोग गरेका थिए ।

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

Facebook Comment

Related Posts

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

माथिल्लो त्रिशूली-१ बाट थप ११ शव फेला

ताजा समाचार

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar