KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रामकलेवासँगै सकियो विवाह पञ्चमी महोत्सव

रामकलेवासँगै सकियो विवाह पञ्चमी महोत्सव

जनकपुरधाम, २ पुस । जनकपुरधामको जानकी मन्दिरमा ‘राम कलेवा’ पश्चात साताव्यापी विवाह पञ्चमी महोत्सव आज विधिवतरुपमा सम्पन्न भएको छ ।

भगवान श्रीराम, लक्ष्मण, भरत, शत्रुधन तथा अयोध्याबाट आएका जन्तीको रुपमा आएका साधुसन्तलाई जानकी मन्दिरले ५६ व्यञ्जनको भोजन गराएको छ ।

भोज चलिरहँदा मिथिलानी नारीहरु अयोध्याको प्रतिनिधित्व गर्ने साधुसन्तलाई लोक गीतमार्फत गाली गरिन् । मिथिलामा विवाहका बेला जन्तीलाई गाली गर्ने तथा ख्यालठट्टा गर्ने चलन छ ।

यो सदियौंदेखि चलिआएको परम्परा हो । भगवान श्रीरामको विवाहमा अयोध्यासहित भारतबाट जन्तीका रुपमा आएका साधुसन्तलाई आज भोजन गराउने बेला लोक गीतमार्फत गाली गरियो ।

विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर खुवाउने परम्परा छ । जुन विधिलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ । मौहकका लागि भगवान श्रीराम चारै भाइको रुपमा सुसज्जित बालकलाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा खीर खुवाइयो ।

भगवान श्रीरामलाई खिर खुवाउने क्रममा मिथिलानी नारीहरु यस्तै लोक गीतहरु गाएर रमाइन् । मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ ।

भगवान श्रीरामले खीर खान नमानेपछि मिथिलाका नारीहरूले गीतकै माध्यमले खीर खान आग्रह गरिन् । भगवान श्रीराम र सीता तथा साधुसन्तहरुलाई भोजन पश्चात दान दक्षिणा दिएर जानकी मन्दिरका महन्त रामरोषण दास ‘वैष्णव’ले विदाई गरे ।

यो विधिलाई ‘राम कलेवा’ भनिन्छ । योसंगै साताव्यापी विवाह पञ्चमी महोत्सव विधिवत सम्पन्न भएको छ ।

Facebook Comment

Related Posts

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

ज्यानभन्दा ठूलो केही होइन : गृहमन्त्री गुरुङ

विवाद चुलिएपछि गुरुङले छोडे गृहमन्त्रालय

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar