KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाहपञ्चमी : तिलकोत्सव विधि सम्पन्न

विवाहपञ्चमी : तिलकोत्सव विधि सम्पन्न

जनकपुरधाम, २९ मंसिर । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव विधिवतरुपमा सम्पन्न भएको छ ।

शुक्रबार त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव राम मन्दिर पुगेका थिए ।

तिलकोत्सवको अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्थ राम गिरीले ‘सम्धी मिलन’ अंकमाल गरेका थिए ।

अंकमाल कार्यलाई यहाँ ‘सम्धी मिलन’ भनिन्छ । सो अवसरमा दुवै पक्षबीच हासपरिहासका कार्यक्रम भएको थियो। तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्रांगणमा आई तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत महत्वपूर्ण मानिने तिलकोत्सव कार्यक्रममा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले ती पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ राम गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।

तिलकोत्सव कार्यक्रममा उपस्थित नगरबासी तथा श्रद्धालुहरुले जानकी पक्षको प्रतिनिधित्व गर्दै राम पक्षका सहभागीहरुलाई हासपरिहास गरेका थिए ।

विवाहपञ्चमीको पाँचौ दिन शनिबार जानकीको मटकोर हुनेछ । त्यसपछि आइतबार जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । सोमबार रामकलेवा गरेपछि विवाहपञ्चमी सम्पन्न हुनेछ ।

Facebook Comment

Related Posts

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar