KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विभागले अनुगमन थालेपछि औषधि पसल सञ्चालकको भागमभाग

विभागले अनुगमन थालेपछि औषधि पसल सञ्चालकको भागमभाग

जनकपुरधाम, २१ मंसिर । जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि पसल सञ्चालकको भागमभाग भएको छ ।

विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ ।

यसक्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताएका छन ।

खानका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरको पाइएको छ ।

दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरु बाहिर रहेको बताएका छन् ।

Facebook Comment

Related Posts

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

पाराग्वेले टर्कीविरुद्ध सुरुआती अग्रता बनायो

पाराग्वेले टर्कीविरुद्ध सुरुआती अग्रता बनायो

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar