KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्राज्ञिक विद्यार्थी परिषद नेपालको बैठक जनकपुरमा

प्राज्ञिक विद्यार्थी परिषद नेपालको बैठक जनकपुरमा

जनकपुरधाम, ८ मसिंर । शिक्षाको रक्षाका लागि गठन गरिएको प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रिय कार्यसमितिको बैठक जनकपुरधाममा सम्पन्न भएको हो ।

परिषदले आफनो बैठक र त्यसले गरेका निर्णयहरुबारे विहिवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको थियो ।

अगामी पुष १ देखि ११ गते सम्म परिषदले वृहत सदस्यता अभियान चलाउने देखि मानविय सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने सम्मको कुल आठ बुँदे निर्णयहरु सार्वजानिक गरेको परिषदका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताए ।

परिषदका राष्ट्रिय अध्यक्ष गोपीनाथ कँडेलले आफुहरु कुनै पार्टीको विद्यार्थी संगठन नभई स्वतन्त्र रहेको र संस्कृती, परम्परागत नैतिक र संस्कृत शिक्षा सहितको रक्षाका लागि काम गर्ने बताए

Facebook Comment

Related Posts

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

पत्रकार सुरक्षाको माग गर्दै अररियामा विरोध प्रदर्शन

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

धनुषा प्रहरीको दलित डेस्कमा तीन वर्षमा सयौँ उजुरी

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

ताजा समाचार

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar