KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षक आन्दोलन : दुवै पक्षलाई सहमतिमा पुग्न लोसपाको आग्रह

शिक्षक आन्दोलन : दुवै पक्षलाई सहमतिमा पुग्न लोसपाको आग्रह

काठमाडौं, ५ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न लोसपाका अध्यक्ष महन्थ ठाकुरले आग्रह गरेका छन् । विज्ञप्तिमा उल्लेख छ

‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ ।

प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

विज्ञप्ति मार्फत लोसपा अध्यक्ष ठाकुरले भनेका छन् ,शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठन÷पाठन ठप्प भएको छ ।

‘विद्यार्थीको अध्ययन÷अध्यापन पूर्णतः लामो समय सम्म ठप्प हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन÷पाठन सुचारु गर्न आवश्यक रहेको छ ।

Facebook Comment

Related Posts

शान्तिसुरक्षा मजबुत बनाउन प्रहरीलाई १२ गाडी हस्तान्तरण

शान्तिसुरक्षा मजबुत बनाउन प्रहरीलाई १२ गाडी हस्तान्तरण

मधेसका ८ जिल्लाका प्रहरीलाई ४ करोड ६८ लाखका गाडी हस्तान्तरण

मधेसका ८ जिल्लाका प्रहरीलाई ४ करोड ६८ लाखका गाडी हस्तान्तरण

प्रसाईंको घरमा खानतलासी किन? प्रहरीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

प्रसाईंको घरमा खानतलासी किन? प्रहरीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

‘धर्मनिरपेक्षता कुनै धर्मको विरोध होइन’ : बाबुरामको सचिवालय

‘धर्मनिरपेक्षता कुनै धर्मको विरोध होइन’ : बाबुरामको सचिवालय

कांग्रेसले समर्थन फिर्ता लिएपछि कार्कीको आज शक्ति परीक्षण

कांग्रेसले समर्थन फिर्ता लिएपछि कार्कीको आज शक्ति परीक्षण

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar