KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षक आन्दोलन : ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने

शिक्षक आन्दोलन : ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने

जनकपुरधाम, ४ असोज । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुने भएको छ ।

सरकारले सदनमा लैजान तयारी गरेको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू काठमाडौं पुगेर बुधबारदेखि आन्दोलन गर्न लगेको छ ।

विधेयकमा १८ बुँदे संशोधनको मागसहित आन्दोलनमा उत्रेका शिक्षक विद्यालय नफर्किने अडानमा छन् । जसले ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने बताएको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जनाएको छ ।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।

Facebook Comment

Related Posts

नयाँ शैक्षिक वर्ष सुरु: गैरकानूनी शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक वर्ष सुरु: गैरकानूनी शुल्क फिर्ता गर्न सरकारको निर्देशन

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा निर्भरता बढ्दो

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोरः अर्थ मन्त्रालय

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

राष्ट्रिय सभा दलमा नेतृत्व फेरबदल गर्ने तयारीमा कांग्रेस

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

सम्मानजनक आयतर्फ उन्मुख अर्थतन्त्र, अर्थ मन्त्रालयको दाबी

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar