KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मृत्यक आरतीको न्यायको माग गर्दै बिभिन्न ठाउमा प्रदर्शन,महासेठले भन्छन- जस्को शक्ति उस्कै भक्ति

मृत्यक आरतीको न्यायको माग गर्दै बिभिन्न ठाउमा प्रदर्शन,महासेठले भन्छन- जस्को शक्ति उस्कै भक्ति

जनकपुरधाम, ४ असार । धनुषामा रहस्यमय मृत्युभएको आरती साहको न्यायको माग गर्दै माइती पक्षले जनकपुरधाम र काठमाडौँमा प्रदर्शन गरेका छन ।

जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो ।

धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइती पक्षले निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन । पीडित परिवारलाई धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले उल्टै कुटपिट गरेको भन्दै उनीहरूलाई कारबाही गर्न पीडितले माग गरेका छन् ।

उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँचबुझ लगायतका ६ सुत्रीय माग राखेर उनीहरूले आइतबार देखि काठमाडौमा धर्ना दिएका छन् । साहको दाइजोकै कारण हत्या गरिएको माइत पक्षले आरोप लगाएको छ । नगराइन नगरपालिका–८ खिरखिरिया नैहर भएकी आरतीको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर घाँटी थिची हत्या गरेको मृतकका आमले आरोप लगाएकी छिन । यता, केटा पक्षले आफूहरूले हत्या नगरेको दाबी गर्दै आईराखेका छन ।

यता धर्ना स्थलमा पिडित परिवारको समस्या बुझ्न पुगेका लोसपाका नेता अनिल महासेठले भन्छन, ‘जनकपुरधाममा न्याय महङ्गो जस्तो हुन थाल्यो यो बिडम्वना हो ।’ महासेठले पिडित परिवार प्रति धनुषा प्रहरीको नेतृत्वकर्ताहरुले देखाएको व्यवहार प्रति दुःख व्यक्त गर्दै जनकपुरधाममा पुनः शक्तिको आधारमा न्याय मिल्ने स्थिती आएको नेता महासेठको भनाई रहेको छ । उनले सामाजिक सन्जालको फेसबुकमा जनकरपुरधामको राजनीति दल, सामाजिक कार्यकर्ता , पत्रकारहरुलाई आग्रह गर्दे लेखेका छन- नगराइन –८ खिरखिरिया निबासी बिनोद साह को छोरी आरती साहको जनकपुरधाममा भएको आत्महत्या ( परिवारको आरोप– हत्या भएको हो) र यो केश मा धनुषा प्रहरीको नेतृत्व बाट जुन खालको व्यबहार भयो त्यो निन्दनीय छ नै ! के धनुषा–३ को राजनीति ५ बर्ष पहिला को फेज मा जान लागेको हो त? जस्को शक्ति उस्को भक्ति हुन लागेको हो त? प्रश्न त स्वभाबिक हो? के मधेश प्रदेशको राजधानी जनकपुरधाम , सीता माताको नगरी जनकपुरधाममा मधेशको सीता रुपि छोरीले न्याय पाउन लाई काठमाडौ नै पुग्नुपर्ने हो त?

Facebook Comment

Related Posts

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar