KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हरवा चरवा अधिकार मञ्चको कार्यसमिति गठन

हरवा चरवा अधिकार मञ्चको कार्यसमिति गठन

केपी रिर्पोटर, प्रदीप कुमार दास
रौतहट,२ असार । रौतहटको वृन्दावन नगरपालिका वडा नं – २ मा अवस्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको प्राङ्गणमा हरवा चरवा अधिकार मञ्चका नगर स्तरीय कार्यसमिति गठन भएको छ ।

द फ्रिडम फण्डको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क (आरडीएन ) नेपालको आयोजनामा संचालित हरवाचरवा तथा कृषि बधुवा मजदुर सबलिकरण परियोजना अन्तर्गत रौतहटको बृन्दावनमा नगर कमिटीका हरवाचरवा अधिकार मन्चको बैठकमा अध्यक्ष जयराम राउतको अध्यक्षता तथा प्रमुख अतिथि हरवा चरवा अधिकार मन्च रौतहटका अध्यक्ष बिगनेस पासवान , राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपालका सुब्बा साहेब हजारी र जिल्ला कमिटी तथा नगर कमिटीको उपस्तिथिमा बैठक सम्पन्न भएको छ ।

उक्त वृन्दावन नगरका नयाँ कार्यसमितिका उपाध्यक्षमा प्रदीप कुमार दास , सचिवमा डिका कुमारी ठाकुर र कोषाध्यक्षमा शोभा देवी लगायत १३ सदस्यीय नगर कमिटी सर्वसहमतिबाट गठन गरिएको हो ।

उक्त बैठकले स्थानीय सरकारको आगामी निती तथा बजेटमा हरवाचरवाको तथ्याङ्क संकलनको लागि बजेट विनियोजन गर्न डेलिगेसन जाने र वडा स्तरीय हरवाचरवा अधिकार मन्चको गठन गर्न नियमित गराउने निर्णय पारित भएको हो ।

नगर कमिटी गठन कार्यक्रममा नगर भरिका ९ वटै वडाका प्रतिनिधिहरुको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । त्यस्तै , नगर स्तरीय कार्यसमितिको सल्लाहकारमा रञ्जिता कुमारी दास सर्वसहमतिले चयन भएकी हुन् ।

Facebook Comment

Related Posts

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar