KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारले रेशम चौधरीलाई रिहा गर्न प्रयास गर्दैछ : प्रधानमन्त्री प्रचण्ड

सरकारले रेशम चौधरीलाई रिहा गर्न प्रयास गर्दैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,४ जेठ । जेलमा रहेका रेशम चौधरीको पक्षमा सरकार रहेको र यसअघि पनि अध्यादेश ल्याएर उनलाई छुटाउन प्रयास गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले भने, अहिले सर्वोच्च अदालतले एउटा टुंगो दिएको छ । अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा पु¥याउने हामीले छलफल गर्दैछौ ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा बन्दी जीवन बिताइरहेको रिहाको विधेयक संसद्मा पेस भइसकेको र यो विधेयक पास हुने आफूले विश्वास लिएको बताएका छन ।

यो केवल चौधरीको मात्र होइन अन्य राजनीतिक बन्दीहरूको बारेमा हामी गम्भीर भएका छौ ।

Facebook Comment

Related Posts

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar