KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वडाध्यक्षका छोरा सहनी पक्राउ

वडाध्यक्षका छोरा सहनी पक्राउ

महोत्तरी,२८ चैत्र । महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय छोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो । उनलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभएको छ ।

सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डो¥याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो ।

गौशाला नगरपालिका–५ शिवभक्ति खोरबाट चोरी गरेर मोटरसाइकल ल्याएको बताएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन ।

Facebook Comment

Related Posts

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar