KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित मुक्ति सङ्गठनले मनायो जातीय बिभेद तथा उन्मुलन दिवस

दलित मुक्ति सङ्गठनले मनायो जातीय बिभेद तथा उन्मुलन दिवस

जनकपुरधाम,७ चैत्र । समाजवादी दलित मुक्ति सङ्गठन, मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधामको गोपाल सेवा समितिको सभा हलमा अन्तर्राष्ट्रिय जातीय बिभेद तथा उन्मुलन दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुरिता साहले भने ‘दलित, मुस्लिम, थारु, महिला र पिछडिएका जनताका अधिकार सुनिश्चित गर्न विगत दुई दशकदेखि संघर्षरत छु’, मन्त्री साह भने, दलित समुदायले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकालाई शिक्षित बनाउनु आवश्यक छ । दलित बालबालिका शिक्षित भएपछि मात्रै आफना अधिकारबारे कुरा उठाउन सक्छन् । म निर्वाचित भएको क्षेत्रका सबै वडामा विकास निर्माण गर्दा दलितलाई पहिलो प्राथमिकतामा राखेर योजना छनोट गर्छु भन्दै मन्त्री साहले दलित समुदायलाई मूलधारमा नल्याएसम्म देश विकास नहुने पनि बताए ।

उनले थपे दलित समुदायको समस्त समस्यामा मधेस प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले खेल्ने सम्पुर्ण भुमिका इमानदारीताका साथ निर्वाह गर्ने मन्त्री साहले बताए । कार्यक्रममा बक्ताहरुले २१औ सताब्दिमा पनि जातीय बिभेद एबम जातको आधारमा हुने छुवाछूत र भेदभाव मानव जातीको लागि ठुलो कलन्कको रुपमा रहेको वक्ताहरुको ठहर थियो । यसलाई जडै देखि निर्मुल नगरे सम्म समतामूलक समाजको निर्माण हुन नसकेको वक्ताहरुले जोड दिएको थियो । समाजवादी दलित मुक्ति सङ्गठन, मधेस प्रदेशको अध्यक्ष रामो महराको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका राजनीतिक समिति सदस्य चन्देश्वर पासमान, केन्द्रिय सदस्य चन्देश्वर सदा, राष्ट्रिय भुमि अधिकार आयोग, धनुषाका प्रवक्ता राम गोविन्द यादव, जसपा नेपालका मधेश प्रदेश समितिका सचिव जितेन्द्र यादव लगायत दलित समुदायका प्रमुख ब्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीको भयावह असर : ५५३ जनाको मृत्यु, उद्धार जारी

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता प्रहरीको सूची सार्वजनिक

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar