KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकारले क्रिकेटर झा र शेखलाई २–२ लाख रुपैयाँ दिने

मधेश सरकारले क्रिकेटर झा र शेखलाई २–२ लाख रुपैयाँ दिने

जनकपुरधाम, २ चैत । मधेश सरकारले क्रिकेटर खेलाडी गुलशन झा र आरिफ शेखलाई दुई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जित हासिल गरेकोले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन् ।

मुख्यमन्त्री यादवले खेलाडी झा र शेखलाई सम्मानस्वरुप मधेश प्रदेश सरकारको तर्पmबाट दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिएका छन ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरेका छन ।

Facebook Comment

Related Posts

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

योजना बिना विकास : जनकपुर-२४ मा पुल बने तर उपयोग शून्य

योजना बिना विकास : जनकपुर-२४ मा पुल बने तर उपयोग शून्य

ताजा समाचार

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar