KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आजबाट सुरु भयो होली

आजबाट सुरु भयो होली

जनकपुरधाम,१५ फागुन । मिथिला मध्यमा आज परिक्रमा कञ्चनवन पुगे संगै मिथिलाञ्चलमा होली खेल्न शुरु भएको छ ।

कञ्चनवनमा मधेशका मन्त्री, प्रशासन प्रमुख, साधुुसन्त र भक्तजन सहितकाले सामुहिक रुपमा होली खेलेको छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाको १५ विभिन्न विश्रामस्थलहरु मध्येको एक पवित्र स्थल महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन हो ।

परिक्रमामा सहभागि विभिन्न मन्दिरका भगवान रामजानकीको डोला सहितका तिर्थालुहरु कञ्चवनमा पुगेर होली खेले संगै मिथिलाञ्चलमा रंगअविरको पर्व होली विधिवत शुरु भएको जनबिश्वास छ ।

त्रेता युगमा भगवान राम र सिता कञ्चनवनमै होली खेलेको जनविश्वास अनुसार यहाँ भब्य रुपमा रंग अविर सहित होली खेल्ने गरेको छ ।
मधेश सरकारकी पर्यटन मन्त्री सुनिता यादव, धनुषा महोतरीका प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरु, कञ्चवन पर्ने महोतरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव साह, साधुसन्त र तिर्थालु सबै मिलेर होलीमा रंग अविर खेलेका छन् ।

मिथिला विहारी र जानकी जीको डोलाको अगुवाईमा कञ्चनवन पुगेको परिक्रमा मंगलवार धनुषाको पर्वता त्यस्तै धनुषाधाम, सतोषर, औरही र पुनः भारतको विसौल तथा कलानेश्वर हुँदै जनकपुरधाममा आएर जनकपुरधाम नगरको अन्तरगृह परिक्रमा गर्दै समापन हुनेछ ।

Facebook Comment

Related Posts

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar