KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमालेले राष्ट्रपति नपाएपछि उपेन्द्र यादव खुःशी, भने– अब प्रदेशहरु बलियो हुन्छ

एमालेले राष्ट्रपति नपाएपछि उपेन्द्र यादव खुःशी, भने– अब प्रदेशहरु बलियो हुन्छ

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पुरानो गठबन्धन पुनः ब्यूतिएपछि अब प्रदेशहरु अगामी दिनमा बलियो हुने बताएका छन् ।

काठमाडौंबाट जनकपुरधाम आएका उनले विमानस्थलमा संचारकर्मीसंग भने, ‘अब बिस्तारै छलफल गर्दै अगाडी बढ्छौं । प्रदेश सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउने छौं ।’

अध्यक्ष यादवले कर्मचारी प्रशासन र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी छलफल भएको पनि बताए । उनले उपराष्ट्रपति जसपा पाउने सहमती भएको बताएपनि कसलाई पठाउने खुलाएनन् ।

विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्न प्रदेशका अर्थमन्त्री संजय यादव र पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव पनि पुगेका थिए ।

Facebook Comment

Related Posts

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक संस्थानको अवस्था सार्वजनिक, १६ संस्थान घाटामा

आज प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar