KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दिलीपको हत्यामा संलग्न अभियुक्तलाई २५ वर्ष कैद

दिलीपको  हत्यामा संलग्न अभियुक्तलाई २५ वर्ष कैद

जनकपुरधाम,१२ फागुन । पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा संलग्न रहेको दोषी ठहरिएका मुख्य अभियुक्त दुई जनालाई जिल्ला अदालत धनुषाले २५ वर्ष कैदको फैसला सुनाईएको छ ।

अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीपको मुद्दामा दोषी ठहरिएका मुख्य अभियुक्त विपिनकुमार महतो र मुनिन्द्र महतोलाई २५ वर्ष कैद र पाँच पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

त्यस्तै घटनामा मतियारको भूमिका निर्वाह गरेका जितेन्द्र महतोको हकमा १२ वर्ष कैद र पीडित परिवारलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको धनुषा जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभएको छ ।

यसअघि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले गत बुधबार मुद्दाको फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरिएको थियो ।

विपिन र मुनिन्द्रले दिलीपको नियतपूर्वक हत्या गरेकाले उनीहरूलाई मुख्य कसुरदार ठहर गरिएको थियो । त्यस्तै, जितेन्द्रलाई मतियारका रुपमा कसुरदार ठहर गरिएको थियो ।

हत्याको आरोप लागेका अन्य चारजनालाई भने जिल्ला अदालतले सफाइ दिइसकेको छ ।

Facebook Comment

Related Posts

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

नेपालको मुख्य नाकाबाट आयातमा उछाल, पेट्रोलियम र फलाम अग्रस्थानमा

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

लुम्बिनी प्रदेशले पारित ग¥यो दलित अधिकार सुनिश्चित गर्ने विधेयक

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

होर्मुजमा नाकाबन्दी कायम, युद्धविराम भने लम्बियो

स्थापना दिवसमा प्रचण्डको सन्देश-वाम आन्दोलन पुनर्गठन गरौँ

स्थापना दिवसमा प्रचण्डको सन्देश-वाम आन्दोलन पुनर्गठन गरौँ

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar