KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : मिडिया काउन्सिलको बुलेटिन सार्वजनिक

मधेश प्रदेश : मिडिया काउन्सिलको बुलेटिन सार्वजनिक

जनकपुरधाम । मधेश प्रदेश मिडिया काउन्सिलले बिहीबार आफ्नो वार्षिक बुलेटिन सार्वजनिक गरेको हो । जनकपुरधाममा आयोजित बुलेटिन सार्वजनिक कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहसहितले बुलेटिन सार्वजनिक गर्नुभएको हो ।

बुलेटिनमा सञ्चार क्षेत्र र सञ्चारकर्मीको विभिन्न पक्षबारेमा पत्रकारद्वारा लेखिएको लेखहरू समावेश गरिएको छ । ११२ पृष्ठ रहेको सो वार्षिक बुलेटिनमा सञ्चार जगतले भोगेको समस्या र चुनौतीका बारेमा विषय समेटिएका छन् ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री साहले मिडिया काउन्सिलले वार्षिक बुलेटिनमा समेटेका विषयलाई अझै व्यापक बनाउनु पर्ने धारणा राखेका छन । पत्रकार हकहितको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहेको र पत्रकारसँगकै छलफलमा सञ्चार ऐन ल्याएको बताउनुभयो । सञ्चार ऐनले सञ्चार क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न मद्दत पुगेको बताउनुभयो ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु मिश्र, मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, वरिष्ठ पत्रकार रामभरोश कापडी, रामभरत साह, रमेशरञ्जन झा, रोशन जनकपुरीसहितकाले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती र त्यसको समाधानका लागि काउन्सिलले निर्वाह गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

Facebook Comment

Related Posts

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar