KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

राजविराज, १३ साउन । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सप्तरीका विभिन्न स्थानमा प्रदर्शन र बन्द गरिएको छ ।

राजविराज र हनुमाननगर बजार बन्द गरिएका छन् भने तिरहुत–४ डिमनमा हुलाकी सडक अवरुद्ध पारेर प्रदर्शन भइरहेको छ । यसअघि कञ्चनरूप–११ सिमरा चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरिएको थियो ।

प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति, निःशुल्क उपचारको व्यवस्था तथा दोषीमाथि कारबाहीको माग गरेका छन् ।

यता, देवानगञ्जमा जारी कफ्र्युका कारण पूर्वबाट हुने ढुवानी प्रभावित हुँदा सप्तरीमा एलपी ग्यास आपूर्तिसमेत प्रभावित भएको व्यवसायीले बताएका छन् ।

Facebook Comment

Related Posts

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

इटहरी-इनरुवा सडकमा दुर्घटना, दुई जनाको मृत्यु

इटहरी-इनरुवा सडकमा दुर्घटना, दुई जनाको मृत्यु

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar