KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं, २४ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण नेपालले असमानुपातिक जोखिम सामना गर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गर्दै मन्त्री खनालले भोटेकोशीमा आएको विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका हुन्।

उनले नेपालले न्यून मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको बताए। जलवायु न्याय र हानि–नोक्सानीबापतको आर्थिक सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

यसैबीच, मन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोससँग भेटवार्ता गर्दै व्यापार, पर्यटन, हवाई सम्पर्क र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका विषयमा छलफल गरेका छन्।

Facebook Comment


Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

ताजा समाचार

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar