KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली

केपी खबर
जनकपुरधाम १८ आश्विन । तराईकै प्रसिद्ध शक्तिपीठ जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ ।
महाअष्टमीको रातीमा बोका बली दिने परम्परा अनुसार सोमवार राति पोने ९ बजेबाट बलि चढाउन सुरु भएको थियो । मंगलवार विहानसम्म बलि चढाइएको छ ।
राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाको बलि चढाईएको महावीर युवा कमिटीका उपाध्यक्ष महेश साहले जानकारी दिए । गतवर्ष १४ हजार २९१ बोकाको बलि चढेको थियो । बलि चढाउन मन्दिर परिसरमा सयौँ स्वयंसेवक परिचालन गरिएको थियो । उनीहरू ४ वटा ठेहामा बोकाको बलि चढाए । एक मिनेटमा करिब ३० वटासम्म बलि चढाइएको छ ।

Facebook Comment

Related Posts

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको नाराबाजी

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको नाराबाजी

ताजा समाचार

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपित एक वर्षपछि पक्राउ

हत्या तथा डाँका मुद्दाका फरार दोषी पक्राउ

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar