KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

क्षिरेश्वरनाथ-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

जनकपुर, २४ कार्तिक । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ बनिनियामा दुई युवामाथि चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट २४ वर्षीय सोनु यादव र २१ वर्षीय रोहित यादव घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार, सोमबार अन्सु यादवले एक बालकलाई ठक्कर दिएपछि उनलाई सम्झाउन गएका सोनु यादवले एक–दुई झापड हानेका थिए। सोही घटनालाई लिएर भएको विवादपछि मंगलबार बिहान करिब ११ बजे अन्सु यादवले सोनु र रोहितमाथि चक्कु प्रहार गरेको आरोप छ।

घटनाबारे सोनुका भाइ कुश यादवले जानकारी दिएका हुन्। घाइते दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।

घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षकसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। प्रहरीले घटनाबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।

Facebook Comment

Related Posts

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

जुवा प्रकरणमा १८ युवा हिरासतमा, रिहाइको माग गर्दै स्थानीय सडकमा

बलवाको नेतृत्वमा नयाँ पुस्ताको दाबी, रास्वपाबाट मेयरमा उठ्ने तयारीमा राउत

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, पदपूर्ति अन्योलमा

शङ्खधर साख्वाःको योगदान सामाजिक न्यायको उत्कृष्ट उदाहरण : सभामुख अर्याल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar