KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

काठमाडौं, १९ कात्तिक । प्रहरी महानिरीक्षक -आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कार्की न्यायिक उपचारको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

कार्कीका निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार आईजीपी नियुक्तिसम्बन्धी सरकारी निर्णयलाई चुनौती दिँदै रिट निवेदन सर्वोच्चमा पेस गरिएको हो । उक्त रिट दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् ।

सरकारको निर्णयपछि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका कार्कीले आफूलाई पदबाट हटाउने निर्णय कानुनी रूपमा चुनौती दिएका हुन् ।

यसैबीच, सरकारले नियुक्त गरेका डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

Facebook Comment


Related Posts

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाएकोमा कांग्रेसको आपत्ति

१७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाएकोमा कांग्रेसको आपत्ति

तिहार लक्षित सुनचाँदीका सिक्का बिक्री सुरु, राष्ट्र बैंकमा भीड

तिहार लक्षित सुनचाँदीका सिक्का बिक्री सुरु, राष्ट्र बैंकमा भीड

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

ताजा समाचार

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

१७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाएकोमा कांग्रेसको आपत्ति

१७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाएकोमा कांग्रेसको आपत्ति

तिहार लक्षित सुनचाँदीका सिक्का बिक्री सुरु, राष्ट्र बैंकमा भीड

तिहार लक्षित सुनचाँदीका सिक्का बिक्री सुरु, राष्ट्र बैंकमा भीड


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar