KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको आलोचना गर्दै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्रमाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष सम्बोधनमा थापाले समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्नु निरंकुश शासनको झल्को भएको टिप्पणी गरे। उनले यस्तो कदमको कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।

थापाले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको भूमिका शङ्कास्पद देखिएको आरोप लगाए। प्रधानमन्त्रीको सचिवालयबाट पत्रकारहरूको सूची प्रहरीलाई पठाइएको विषय सार्वजनिक हुनुले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ थियो।

पत्रकार पक्राउ परेर रिहा हुँदैमा घटना समाप्त नहुने स्पष्ट पार्दै उनले राज्यका निकायलाई व्यक्तिगत इच्छा र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा सञ्चालन गर्न खोज्नु गम्भीर विषय भएको बताए।

सरकारमा रहेकाहरूले आफूलाई नै राज्य ठान्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै थापाले व्यक्तिगत चाहनालाई कानुनभन्दा माथि राख्ने कार्यले लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने बताए।

Facebook Comment

Related Posts

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

संसद्लाई छलेर शासन चलाउन खोजेको विपक्षीको आरोप

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

अग्निपथ योजनापछि रोकिएको गोर्खा भर्ती पुनः सुरु गर्न माग

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar