KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

सप्तरी, १३ कात्तिक । सप्तरी र सुनसरी जिल्लालाई जोड्ने कोसी ब्यारेजको विकल्पका रूपमा कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ।

सडक विभाग आयोजना निर्देशनालयका अनुसार एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुने यस परियोजनाको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको छ।

परियोजना अन्तर्गत तीन किलोमिटर लामो पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ। पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको दूरी करिब १४ किलोमिटर घट्ने अपेक्षा गरिएको छ।

आयोजना निर्देशक चुडाराज ढकालका अनुसार पुल तथा सडक निर्माणका लागि प्राविधिक र प्रक्रियागत तयारी भइरहेको छ। परियोजना क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिका विषयमा आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ।

पुरानो हुँदै गएको कोसी ब्यारेजमा बढ्दो सवारी चापलाई ध्यानमा राख्दै निर्माण गर्न लागिएको वैकल्पिक पुलले पूर्वी नेपालको यातायात व्यवस्थापनलाई सहज बनाउने विश्वास गरिएको छ।

Facebook Comment


Related Posts

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

ताजा समाचार

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar