काठमाडौँ, २९ असोज । काठमाडौँस्थित रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन।
करिब ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।














