KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

काठमाडौं, २९ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, पर्याप्त आम्दानी हुने रोजगारी र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले गरिबी अन्त्य र विपन्नतालाई समृद्धिमा बदल्ने गरी नीति निर्माण गर्नुपर्ने बताए ।

उनले रोजगारी सिर्जना गर्दा काम गरेको समयभन्दा त्यसबाट प्राप्त हुने आम्दानी महत्त्वपूर्ण हुने उल्लेख गर्दै नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउने अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे ।

ओलीले जात, वर्ग र समुदायका आधारमा विभेद नगरी सबै नागरिकलाई समान प्राथमिकतामा राख्नुपर्ने बताए । प्रत्येक नागरिकको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।

उनले सत्य, न्याय र समानतामा आधारित नीतिबाट मात्रै समग्र समाजको उत्थान र दिगो समृद्धि सम्भव हुने बताए ।

Facebook Comment

Related Posts

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

नेपालको पुनरुत्थानका लागि स्रोत परिचालन गर्न अर्थमन्त्रीको आग्रह

नेपालको पुनरुत्थानका लागि स्रोत परिचालन गर्न अर्थमन्त्रीको आग्रह

ताजा समाचार

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar