KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बडादसैँको दोस्रो दिन, शक्तिपीठमा भक्तजनको घुइँचो

बडादसैँको दोस्रो दिन, शक्तिपीठमा भक्तजनको घुइँचो

जनकपुर, २६ असोज । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज देशभरका दुर्गा मन्दिर तथा घरघरका पूजास्थलमा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो भने शैलपुत्री देवीको पूजा गरिएको थियो। आज दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ।

नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत धार्मिक ग्रन्थ पाठ गर्ने परम्परा छ। देवीको पूजा–आराधना गरेमा शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्रमा देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। आज पनि विभिन्न देवी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने श्रद्धालुको भीड लागेको छ।

नवरात्रमा चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar