KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पीजी विद्यार्थीको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले विद्यार्थीहरू १० दिनदेखि आन्दोलनमा रहे पनि कलेज प्रशासनले होस्टेल खाली गर्न लगाएको र कलेज प्रवेशमा समेत रोक लगाएको दाबी गरे।

उनले कलेजले करिब २५ जना काममा नरहेका प्राध्यापकलाई ‘फेक फ्याकल्टी’ देखाएर पीजी सिट लिएको तथा चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई बिरामी बनाएर प्रस्तुत गरिएको आरोप लगाए।

चिकित्सा शिक्षामा देखिएका यस्ता अनियमितताले विद्यार्थीको भविष्य प्रभावित हुन नहुने भन्दै अन्सारीले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरे।

Facebook Comment

Related Posts

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

मध्यरातदेखि संसद् अधिवेशन अन्त्य हुँदै

ताजा समाचार

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar