KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फेसबुकमा होइन, संसद्मा जिम्मेवार भूमिका देखाउनुस् : ओली

फेसबुकमा होइन, संसद्मा जिम्मेवार भूमिका देखाउनुस् : ओली

काठमाडौँ, १५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालय अन्तर्गतको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’को कार्यकारी निर्देशक नियुक्तिबारे संसदीय छानबिन गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले नियुक्तिका लागि कार्यविधि बनाउने कार्यदलका संयोजक किरण तिम्सिनाले आफू अनुकूल हुने गरी मापदण्ड तयार पारेको आरोप लगाइन्। सर्टलिस्ट, अन्तर्वार्ता र मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा समेत हतार गरिएको तथा निर्णयसम्बन्धी सूचना लुकाइएको उनको दाबी थियो।

उनले उक्त विषयलाई सुशासनको मर्मविपरीत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्। साथै गैरआवासीय नेपालीको नागरिकता निरन्तरताको विषयमा सरकारको स्पष्ट नीति आउनुपर्ने माग गर्दै सत्तापक्षका सांसदहरूलाई सामाजिक सञ्जालमा मात्र सक्रिय नभई संसद्मा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्।

Facebook Comment

Related Posts

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

मध्यरातदेखि संसद् अधिवेशन अन्त्य हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar