KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

बुटवल, ११ असोज। लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले शनिबार राति बुटवल उपमहानगरपालिका–११ टपमजुवाका ६ घर बगाएको छ।

नदी किनारका बासिन्दालाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन। पानीको बहाव बढेपछि बिनापाते, बुद्धनगर, मजुवा र टपमजुवा क्षेत्रका सयौँ स्थानीयलाई विद्यालय तथा मन्दिरमा सारिएको थियो।

उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिको टोली परिचालन गरिएको थियो।

स्थानीयका अनुसार अहिले तिनाउको पानीको सतह घट्दै गएको छ। नदी किनारका क्षेत्रमा भने सतर्कता कायमै राखिएको छ।

Facebook Comment

Related Posts

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

आजदेखि सुरु भयो सोह्र श्राद्ध अर्थात् पितृ पक्ष

आजदेखि सुरु भयो सोह्र श्राद्ध अर्थात् पितृ पक्ष

ताजा समाचार

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar