KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

जनकपुर, २० भदौ । ‘मिस मिथिलानारी नेपाल-२०२६’ को ग्रान्ड फिनाले आगामी असोज ३ गते जनकपुरधामस्थित तिरहुतिया गाछी मैदानमा आयोजना हुने भएको छ ।

थर्ड आइ स्टुडियोजको प्रस्तुतिमा हुने कार्यक्रममा मिथिलाको कला, संस्कृति र सौन्दर्यलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न प्रस्तुति राखिने आयोजकले जनाएको छ ।

कार्यक्रममा दीपेश शर्मा, जागेश ठाकुर, भोजपुरी गायिका शिल्पी राज, ¥यापर डीके सागर र कमेडियन आदर्श मिश्रा लगायत कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रमको गेट दिउँसो ३ बजे खुल्ने जनाइएको छ । अनलाइन टिकटको मूल्य रु. २५० र टिकट काउन्टरबाट खरिद गर्दा रु. ३०० तोकिएको आयोजकले जनाएको छ ।

कार्यक्रमसँगै विभिन्न ब्रान्ड तथा व्यवसायका लागि प्रचार–प्रसार र स्टल बुकिङको व्यवस्था पनि गरिएको छ ।

Facebook Comment

Related Posts

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

महेन्द्रनगरको दुधमती पोखरीमा यस्तो बन्दैछ आरती घाट

महेन्द्रनगरको दुधमती पोखरीमा यस्तो बन्दैछ आरती घाट

ताजा समाचार

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar