KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशी बाढी : राष्ट्रसङ्घले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

भोटेकोशी बाढी : राष्ट्रसङ्घले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

काठमाडौं, १९ भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी तथा त्रिशूली नदीको बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउन अपिल गरेको छ।

बाढीबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकलाई जीवनरक्षक सहायता पुर्‍याउन राष्ट्रसङ्घले मानवीय सहायता साझेदारसँग सहयोगको आह्वान गरेको हो। नेपाल सरकारको नेतृत्वमा तयार पारिएको चारमहिने योजनाअन्तर्गत हिउँदअघि उच्च हिमाली क्षेत्रका प्रभावितलाई आवश्यक सहायता पुर्‍याउने लक्ष्य राखिएको छ।

योजनाअनुसार विस्थापित परिवारलाई अस्थायी आवास तथा जाडोबाट जोगिने सामग्री, आवश्यक स्थानमा नगद सहायता र विद्युत् सुविधा नभएका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराइनेछ। क्षतिग्रस्त खानेपानी तथा सरसफाइ संरचना मर्मत, स्वास्थ्य शिविर, पोषण सहायता र पानीजन्य रोग नियन्त्रणलाई पनि प्राथमिकता दिइनेछ।

त्यस्तै, परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण तथा पुनर्मिलन, खाद्य सहायता र प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घका अनुसार बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती प्रभावित भएका छन् भने सडक, विद्युत्, खानेपानी र सरसफाइका संरचनामा ठूलो क्षति पुगेको छ।

Facebook Comment

Related Posts

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar