KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

काठमाडौं, १८ भदौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालमा बाढीबाट भएको क्षतिको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायबाट माग गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले जलवायु परिवर्तन र कार्बन उत्सर्जनमा विकसित राष्ट्रहरूको ठूलो योगदान रहेको भन्दै नेपालले राहतभन्दा क्षतिपूर्तिको माग गर्नुपर्ने धारणा राखे। उनले आफ्नो सम्बोधनको केही अंश अंग्रेजीमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

नेपालको कार्बन उत्सर्जन हिस्सा निकै न्यून भए पनि अमेरिका, चीन र भारतजस्ता ठूला राष्ट्रबाट ठूलो मात्रामा कार्बन उत्सर्जन भइरहेको उनको भनाइ थियो। त्यसकै कारण जलवायु परिवर्तन तीव्र बनेर नेपालजस्ता मुलुकले प्राकृतिक विपद्को ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए।

झाले बाढीबाट भएको क्षतिपूर्तिका लागि सबै राजनीतिक दल एकजुट भएर अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्नेमा जोड दिए। साथै प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षतिपूर्तिको मागलाई प्राथमिकताका साथ उठाउन आग्रह गरे।

Facebook Comment

Related Posts

चौलानी नदीमा पहिरो खस्यो, बाढीको जोखिम बढेपछि सतर्क रहन आग्रह

चौलानी नदीमा पहिरो खस्यो, बाढीको जोखिम बढेपछि सतर्क रहन आग्रह

दुई जनाको जीवित उद्धारपछि त्रिशूली-३ ‘ए’ सुरुङमा शव भेटियो

दुई जनाको जीवित उद्धारपछि त्रिशूली-३ ‘ए’ सुरुङमा शव भेटियो

बैगामा श्रीकृष्ण जन्माष्टमीको भव्य रथ तथा कलश यात्रा

बैगामा श्रीकृष्ण जन्माष्टमीको भव्य रथ तथा कलश यात्रा

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने शैली अब सान्दर्भिक छैन : गृहमन्त्री गुरुङ

कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने शैली अब सान्दर्भिक छैन : गृहमन्त्री गुरुङ

विद्यालयबाट फर्किएका शिक्षकको गोली हानी हत्या

विद्यालयबाट फर्किएका शिक्षकको गोली हानी हत्या

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar