KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावितको खोजी, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्का बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक र आमनागरिकको योगदानको प्रशंसा गर्दै सहयोग र समन्वयका लागि धन्यवाद दिएका छन्।

उनले भोटेकोशी बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढ्दै गएको बताए। यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष मजबुत रूपमा उठाउनुपर्ने उनको भनाइ छ।

सरकारले रसुवा, नुवाकोट र धादिङमा खोज तथा उद्धारसँगै राहत संकलन र वितरणलाई निरन्तरता दिएको छ। भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए।

उनका अनुसार चार वटा सङ्कलन केन्द्रबाट रसुवा र नुवाकोटका २७ वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ प्रभावित नागरिकलाई राहत पुर्‍याइएको छ। प्रदेश तथा स्थानीय सरकार पनि संघीय सरकारसँग समन्वय गरी आश्रय र राहत व्यवस्थापनमा सक्रिय छन्।

Facebook Comment

Related Posts

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

रसुवा बाढीपीडित भोकै, राहत नपुगेको ओलीको गुनासो

रसुवा बाढीपीडित भोकै, राहत नपुगेको ओलीको गुनासो

ताजा समाचार

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar